Admission Open

ad place

वेव सिरिज “आलु जस्तो लव“को शुभ मुहूर्त   सम्पन्न

काठमाण्डौं : देव धिमालको लेखन तथा निर्देशनमा बन्न लागेको वेव सिरिज “आलु जस्तो लव“को एक कार्यक्रमको आयोजना गरि  फिल्म निर्माता र पुर्व चलचित्र बिकास बोर्ड का अध्यक्ष राज कुमार राई को हात बाट दिप प्रजोलन गरि “आलु जस्तो लव“ मुहूर्त  गरिएको छ । सो वेव सिरिजको अहिले काठमाण्डौ.का विभिन्न ठाउँमा छायाँकन भै रहेको छ ।

समाजका विभिन्न परिवेशलाई सो वेव सिरिजमा समावेश गरिने भएको छ । सो बेव सिरिजमा युवा वर्गमा रहेका युवा युवती विचको प्रेमलाई समावेश गरेर आकर्षक रुपमा प्रस्तुत गरिएको वेव सिरिजका निमार्ता अमित ठाकुरले बताए ।

कृष्ण केसीको कथा , बिदुर तिमल्सिनाको गीत , पुस्तकको संगीत संयोजन , देव धिमाल लेखन÷ निर्देशन , सबिना लामा श्रृङ्गार, प्रवेश राईको छायांकन , राहुल कोइरालको सह–छायांकन , विजय राज भुर्तेलको सम्पादन , अनिता सुवेदी धिमाल ÷ मन्जु फुयालकाृ निमार्ण सो बेव सिरिजमा हुने भएको छ ।

बेव सिरिजमा कलाकारहरु  राज कुमार शाह ,भिमसेन खतिवडा ,दिवस नाथ ,मनिश प्रितम निरौला ,सबिना गहतराज ,प्रियान्का श्रेष्ठ  ,पुनम परियार , सोनुया रन्जित , अक्बर थुप्रा लिम्बू  , प्रियान्सी श्रेष्ठ , अमित ठाकुरको अभिनय देखिने निमार्ण पक्षले बताएको छ ।

https://mail.google.com/mail/u/2?ui=2&ik=7650386676&attid=0.3&permmsgid=msg-f:1712749865406555494&th=17c4e8ed94a7e566&view=att&disp=safe&realattid=f_kudjgwwx0

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...