Admission Open

ad place

सुन्दर परियारको शब्द तथा लय सिर्जनामा ’ मर्छु होला मुटु जलेर’सार्वजनिक

काठमाण्डौँ : गायिका मेनुका परियारको आवाजमा रहेको ’ मर्छु होला मुटु जलेर ’ गीतको भिडियो सार्वजनिक भएको छ  । प्रेममा पाएको पिडालाई गीतमा समेटिएको छ । आफुले माया गरेको प्रेमीले छोडेर जादाँको पिडालाई गीतमा समेटिएको छ । सुन्दर परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ  । हरिष महराको छायाँकन , निरञ्जन केसीको सम्पादन तथा विष्णु कुवँरको निर्देशन भिडियोमा रहेको छ  । भिडियोमा सम्झना कडेँल , विष्णु कुवँर र रुपा दाहालको अभिनय देख्न सकिन्छ ।

’ मर्छु होला मुटु जलेर ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://www.youtube.com/watch?v=ee4XyIc_Yq0&authuser=2
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...