Admission Open

ad place

व्यावसायिक कालिज पालन   

म्याग्दी, ६ असोज : म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतस्थित रञ्जिला कृषि तथा पशुपक्षी फार्ममा नवीन घिमिरेले व्यावसायिक रुपमा गर्नुभएको कालिजपालन । रु २० लाखको लगानीमा गत वैशाखमा स्थापना भएको फार्ममा ६०० वटा रिङनेट जातका कालिज छन् । बेनी, पोखरा र बागलुङमा प्रतिगोटा रु तीन हजार ५०० का दरले कालिज बिक्री हुने गरेको छ ।

तस्बिर : सन्तोष गौतम (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...