काठमाण्डौः प्युठानको स्वर्गद्वारी नगरपालिकाको उपल्लो भिङ्ग्रीमा चैते धान रोप्दै किसान । पछिल्लो समय प्युठान जिल्लामा चैते धानप्रति आकर्षण बढ्दो छ । तस्बिरः रासस