काठमाडौँ, १५ माघ : अघिल्लो दिन १०.३७ अंकले बढेको नेप्से परिसूचक सोमबार (आज)को प्रि ओपन सेसनमा तीन अंकले बढेर २०९७.४८ विन्दुमा पुगेको छ।