काठमाडौँ, २४ मंसिर : शेयर कारोबार आजलाई बन्द भएको छ। आज प्रि ओपनिङमा १३ प्रतिशत बढेको नेप्से सूचक लगातार ६ प्रतिशतले बढेपछि कारोबार बन्द भएको हो। बजार खुलेको डेढ घण्टा पनि नबित्दै ६ प्रतिशतले बढेपछि आजलाई कारोबार बन्द भएको हो।
नेप्से पहिलो १ घण्टामा ४ प्रतिशत बढे २० मिनेटको लागि कारोबार बन्द हुन्छ । त्यस्तै २ घण्टामा ५ प्रतिशत बढे ४० मिनेटको लागि बन्द गर्ने प्रावधान छ भने बजार ६ प्रतिशतले बढे दिनभरिको लागि कारोबार बन्द हने नेप्सेको प्रावधान छ ।
सोही आधारमा हुन्छ। आजलाई कारोबार बन्द भएको हो।