काठमाडौँ, २१ साउन / साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक ३८ दशमलव ३७ अंकले घटेर दुई हजार ५१ दशमलव ४७ बिन्दुमा कायम भएको छ ।
नेपाली माला - खबरै खबरको माला, नेपाली माला