काठमाडौँ : हिजो मात्र सार्वजनिक गरिएको मेरो गीत “ तिमीलाई हेरी हेरी ” मैले आफ्नो youtube channel मा सार्वजनिक गरेको छु | सार्वजनिक गरेको लगतै धेरैले मलाई सुबानीको गीत हो भनेर वहाँको गीतको link पठाउनु भएको छ | एस्को वास्तविकता के हो यहाँहरु माझ स्पष्टिकरण गर्न चाहन्छु |
