Admission Open

ad place

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको खुवाइने

काठमाडौँ, ६ वैशाख  : आज र भोलि आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिनादेखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने जनाएको छ ।

यसैगरी, १२ महिनादेखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि आजैबाट खुवाइने मन्त्रालयले जनाएको छ । भिटामिन ए र जुकाको औषधि आज वैशाख ६ र भोलि वैशा ७ गते खुवाइनेछ ।

मन्त्रालयले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन आग्रह गरेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...