काठमाडौँ, ११ चैत्र : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार अंगुर कालोको अधिकतम मूल्य प्रतिकिलो २०० रुपैयाँ तोकिएको छ भने हरियो अंगुरको १२० रुपैयाँ तोकिएको छ ।
यस्तै अदुवाको १२०, अनारको ३००, आलु रातोको २७, आलु सेतोको १९, कोइरालाको २०० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यसैगरी अकबरे खुर्सानीको ३००, हरियो खुर्सानीको ११०, घिरौलाको १२०, जुनारको २५० रुपैयाँ रहेको छ ।
मूल्य सूची :
