काठमाडौँ, २ चैत्र : आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत आज अन्तिम खेलमा नेपाल र युएईवीच खेल हुँदैछ । खेल अहिले ९ः ३० बजेबाट त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा सुरु हुनेछ। आज युएईले टस जितेर नेपाललाई बलिङको अवशर दिएको छ ।
त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा बिहान देखिनै दर्शकको भिड लागेको छ ।