Admission Open

ad place

आज ९ बजे नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं, १३ फागुन : आज ९ बजे नेकपा एमालेको सचिवालयको बैठक बस्दैछ ।

नेकपा एमालेसँग भएको सहमति तोडेर नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको भोलिपल्ट एमालेको सचिवालय बैठक बस्न लागेको हो ।

एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार सचिवालय बैठकवाट गठबन्धनको भविश्यका बारेमा नयाँ निर्णय लिइनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...