काठमाडौं : कृषि विकास बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ । सोमबार सूचना प्रकाशित गर्दै बैंकले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।