गायक सुगम पोखरेलको धमिलो दर्पण बोलको गीत सार्बजनिक भएको छ । आफ्नो पछिल्लो गीति संग्रह ” तिलस्मी काठमाडौ ” मा समाबेश उक्त गीतमा उनको आफ्नै शब्द तथा संगित तथा संगित सम्योजन रहेको छ ।
केही फरक प्रकारको शब्द संगितका गीत संगित निकालिरहेका सुगमको यो गित पनि आफुले गाईरहेको भन्दा फरक भएको बताउछ्न । संग्रह ” तिलस्मी काठमाडौं ” यु टुब सहित स्पटिफाई , आई ट्युन्स लगायत सम्पुर्ण डिजिटल प्लेट्फम मार्फत सुन्न सकिने पनि सुगमले जानकारी दिएका छन ।
गीतको भिडियो उनको आफ्नै यु टुब मार्फत हेर्न सकिन्छ ।