गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको छ। यस आशिषमय भजन गीतमा येशू ख्रीष्टको जन्मको कारण र उदेश्यलाई प्रकाश पारिएको छ। राजु सुन्दास र समिता सुन्दासको प्रस्तुतकर्ता रहेको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र करिश्मा ढकाल फिचर्ड छन्। मन कृष्ण महर्जनले छायांकन गरेको यस भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन्।
रामजी लामिछानेको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो राजु सुन्दास अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।