Admission Open

ad place

कमल थापालाई छाडेपछि एमाले मकवानपुरको पार्टी कार्यालयमा तालाबन्दी

काठमाडौंः मकवानपुर एमालेमा टिकटलाई लिएर विवाद भएको छ । सुरुमा पार्टी नेतृत्वले मकवानपुर १ मा रामेश्वर रानालाई टिकट दिएको थियो ।

तर, आइतबार बिहान एमाले अध्यक्ष केपी ओलीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मकवानपुर १ मा समर्थन गर्ने सहमति गरेपछि मकवानपुरमा भाँडभैलो सुरु भएको हो ।

एमालेको गढ मानिएको निर्वाचन क्षेत्रमा राप्रपा नेपाललाई छाडिदिएपछि एमाले मकवानपुर पार्टी कार्यालयमा तालाबन्दी लगाइएको छ । यसअघि यो निर्वाचन क्षेत्रमा एमालेका कृष्णप्रसाद दाहालले चुनाव जितेका थिए । (न्यूज कारखाना)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...