Admission Open

ad place

लुम्बिनी विकास बैंकको ९३ हजार ४०७ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं : लुम्बिनी विकास बैंक लिमिटेडले ९३ हजार ४०७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको छ ।

बैंकले चार सदस्यहरूको नाममा रहेको ९३ हजार ४०७ कित्ता सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न सक्ने गरी लिलामी प्रक्रियाबाट विक्रिमा ल्याएको हो ।

काठमाडौंमा इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय डिल्लीबजार,  लिखित जानकारी गराउन बैंकले बताएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...