काठमाडौं : आजसम्म पनि नेपालमा राम्रो काम पाइँदैन र यदिपाए पनि परिश्रम र योग्यता अनुसारको पारिश्रमिक पाइँदैन भन्ने मानसिकता बोकेको जमात ठुलै छ । तर,नेपालमै पनि यस्ता थुप्रै मानिसहरु छन् जसले आफ्नो क्षमता र सीप अनुसारको अवसर पाएका छन् र उक्तअवसर तथा त्यसले प्रदान गर्ने सेवा–सुविधामा सन्तुष्ट पनि छन् ।
यसै गरी धेरैजनालाई विगत ८ वर्षदेखि कुमारी जबले सहज रुपमा निःशुल्क जागिर खोजि दिँदै आएको छ । यसै सन्दर्भमा नेपाल ओभरसिज मार्केटिङ कम्पनीमा चिफ फाइनान्स कन्ट्रोलरको रुपमा कार्यरत कुन्दन कुमार ठाकुरसँग गरिएको कुराकानीको संक्षिप्त अंशः
म विगत ५ वर्षदेखि यहाँकामगर्दैआएको छु ।
यो भन्दा अगाडि धेरै जसो काम मैले रिफरल मार्फत पाएको थिएँ तर हालकोपदमा चाहिँ मैले कुमारी जबको लिंक्ड–इनप्रोफाइलमार्फत आवेदन गरेको हुँँ।
कुमारी जबले मध्यस्तकर्ताको रुपमामलाई र मेरो रोजगारदातालाई हामी एक–अर्काको लागिउपयुक्त छौँ भन्ने कुरामाविश्वस्त गराएको यो जसले मलाई आत्मविश्वास प्रदान गरेको थियो ।
रोजगारीको अवसर खोजिरहेको एउटा योग्यउम्मेदवार्को हैसियतमा मैले मेरो शैक्षिक योग्यता र अनुभवसँगमिल्ने किसिमको अवसर खोजिरहेकोथिएँ । त्यस्तो अवसर जहाँमैले मेरो ज्ञान र सीपको सदुपयोग गर्न पाउनुको साथै अझै धेरै अनुभवहरु बटुल्न सक्छु । कुमारी जब मार्फत मैले मेरो अपेक्षा अनुरुपकोसेवारखोजेको जस्तै जागिर पाएँ ।
कुमारी जबमार्फत पाएको यो काममैले अहिलेसम्मपाएको सबैभन्दा राम्रो कामहो जहाँ मैले मेरोसीपहरू व्यावसायिक रुपमाप्रयोग गर्न र व्यवहारिक तरिकाले व्यवसाय कसरी गर्नेभन्ने कुराहरुसिक्ने अवसर पाएँ।
अहिलेको यो काममा मएकदमैसन्तुष्ट छु, त्यसैले त विगतपाँचवर्षदेखिएउटै संस्थामाकामगरिरहेको छु ।
यस्तो सुनौलो अवसर प्रदान गरेकोमा म कुमारीजबप्रतिधेरै आभारी छु र भविष्यमापनि यस्तै साथ–सहयोग र मार्गदर्शनको अपेक्षागर्दछु ।