काडमाडौँ : चर्चित लोकतथा दोहोरी गायक शिव हमालको लय तथा शब्दमा तीज गीत ‘चट्टै माया लै लै’ सार्बजनिक भएको छ ।
हमालको आधिकारिक युटुब च्यानलबाट सार्बजनिक गीतमा गायिका सुनिता नेपालीले एकल स्वर दिएकी छिन् । गीतको म्यूजीक भिडियोमा गायिका नेपालीसहितको अभिनय देख्न सकिन्छ ।
तीज नजिकिदै जाँदा तीज गीत सार्बजनिक हुने क्रम वढिरहेको बेला दिदीबहिनीले कम्मर मर्काउने गीत सार्बजनिक भएको हो । गीतलाई स्मृती तिमिल्सनाले निर्देशन गरेकी हुन् ।