Admission Open

ad place

आज दिउँसो २ बजे प्रतिनिधिसभा बैठक बस्दै : नागरिकता विधेयक फिर्ता लिइँने

काठमाडौं, २४ असार : आज दिउँसो २ बजे प्रतिनिधिसभा बैठक बस्दै छ । बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी रहेको कार्यसूचीमा जनाइएको छ ।

गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची रहेको छ । मन्त्रिपरिषद्को अघिल्लो बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...