Admission Open

ad place

एनडिएच मसलामा मार्केटिङ कर्मचारी आह्वान, ५० जनालाई रोजगारीको अवसर

काठमाडौं : मसलाको नेपाली ब्राण्ड ‘एनचिएच’मा रोजगारीको अवसर खुलेको छ । कम्पनीले राजधानी काठमाडौं उपत्यकालाई लक्षित गरी कर्मचारी आह्वान गरेको हो ।

बीआइटीले उत्पादन र बजारीकरण गर्दै आएको एनडिएच ब्राण्डका मसलाका लागि मार्केटिङमा काम गर्न चाहने व्यक्तिहरुले कम्पनीमा सम्पर्क गर्न सक्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा समेत बिक्री भइरहेको यो मसला स्वदेशी बजारमा पनि लोकप्रिय छ । बजार विस्तारको योजनासहित कम्पनीले डिलर विस्तारमा पनि तिब्रता दिइरहेको छ ।

एनडिएच ब्राण्डमा झण्डै ६० स्वादका मसला उत्पादन हुँदै आइरहेका छन् ।

एनडिएच मसला गुणस्तरीय छ,’ कम्पनीका प्रवन्ध निर्देशक कमल सिंह भन्छन्, ‘नेपाललाई अब मसलामा आत्मनिर्भर बनाउनुपर्छ भन्ने अभियानमा हामी लागेका छौं ।’ राज्यले पनि स्वदेशी ब्राण्डलाई प्राथमिकतामा राख्नुपर्ने उनको तर्क छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...