Admission Open

ad place

विदेशबाट मकै आयात गर्ने क्रम बढ्यो

काठमाडौं : विदेशबाट मकै आयात गर्ने क्रम बढेको छ । चालू आर्थिक वर्ष २०७८–७९ को ९ महिनामा ३३ करोड २४ लाख रुपैयाँको मकै आयात भएको भन्सार विभागले जनाएको छ ।

विभागको तथ्यांकअनुसार साउनदेखि चैत महिनासम्ममा ६९ लाख ३३ हजार ९२३ किलो मकै आयात भएको विभागले जनाएको छ । यस अवधिमा नेपालमा भित्रिएको ३३ करोड २४ लाख रुपैयाँ बराबरको ६९ लाख ३३ हजार ६८३ किलो मकै आयात भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...