Admission Open

ad place

गायक गोबिन्द रानाको लोक पप गीत ’सुन कान्छी ‘सार्बजनिक संगै चर्चामा

 

काठमाडौँ : नब गायक गोबिन्द रानाले सुन कान्छी बोलको लोक पप गीत बजारमा सार्बजनिक गरेका छन । लाल श्रेष्ठको शब्द संगीत अमृत ल्वागुनको एरेन्ज र स्वयम गोबिन्द रानाको आवाजमा रहेको सो गीतमा आफ्नो मन परेको मायालुलाई आफ्नो बनाउन त्यति सहज नहुने कुरा गीतमा देखाउन खोजीएको छ । राजु बिरही सापकोटाले निर्देशन गरेको सो भिडियोमा पछील्लो समयकी चर्चित मोडेल निहारिका थापा र रबिन बराइलीको अभिनय रहेको छ भने कोरियोग्राफी राजाराम सिम्खडाको रहेको छ ।

सन्तोष तिमिल्सीनाको छायांकनमा रहेको उक्त भिडियोलाई रोशन धितालले सम्पादन गरेका हुन भने मिलन फिल्मस प्रालीले बजार ब्यपस्थापन गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...