देउखुरी : घोराही–१४ झिगौरामा स्वर्गद्वारी आश्रमद्वारा पालिइएका गाई । चराउन ल्याइएका गाई फर्कंदै । बिहान शित्तलमा चराउने र दिउँसो घाममा गोठमा राख्ने गरिन्छ । तस्वीर : रञ्जिता अधिकारी (रासस)