Admission Open

ad place

मिड भ्यालीद्वारा आयोजित क्विजको उपाधि मनास्लु वर्ल्ड कलेजलाई

काठमाडौं : मिड भ्याली इन्टरनेशनल कलेजद्वारा आयोजित क्विज प्रतियोगिताको उपाधि मनास्लु वर्ल्ड कलेजले जितेको छ ।

प्लस टु र एलेबलका विद्यार्थीका लागि आयोजित उक्त प्रतियोगितामा कथालय इन्स्टिच्युट फस्ट रनरअप र ग्यालेक्सी पब्लिक स्कुल सेकेण्ड रनरअप भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...