काठमाडौँ, १७ चैत : धोबिखोला किनारमा एक नवजात शिशु फोहोरको डङ्गुरमाथि फालिएको अवस्थामा फेला परेको छ । भर्खर जन्मिएजस्तो देखिने उक्त बालक छोरी भएको थाहा भएको छ । मैतीदेवी सेतोपुल र रातोपुलको वीचमा उक्त नवजात शिशुको शव भेटिएको हो ।
। उक्त बच्चा कसले र किन फालेको हो भन्नेकुरामा भने अनुसन्धान भई रहेको छ ।
हेर्नुहोस भिडियो :