Admission Open

ad place

अभिनेत्री रश्मी भट्ट अभिनित मिलन श्रेष्ठको ‘फर्किन चाहन्छु’ सार्वजनिक


काठमाडौं : वरिष्ठ अभिनेत्री रश्मी भट्ट अभिनित गायक मिलन श्रेष्ठको ‘फर्किन चाहन्छु’ गीतको म्युजिक भीडीयो सार्वजनिक भएको छ  चर्चित गीतकार /संगीतकार आसुसेन लामाको शब्द  संगीत रहेको गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ ।

देशमा बिध्यमान बैदेशिक रोजगारी र अहिलेको नेपाली समाजलाई चित्रण गरिएको गीतको भिडियोमा लोकप्रिय कलाकार रश्मी भट्ट   , गायक मिलन र आदि पौडेलको अभिनय रहेको छ ।

युवराज वाइबाको निर्देशनमा बनेको भिडियोमा निशल पौडेलको सिनेमाटोग्राफी ,विकास दाहालको सम्पादन रहेको छ। बिगत ५ बर्ष देखि  नेपाल बाहिर रहेका श्रेष्ठको यस अघिका गीतहरु पनि धेरै रुचाइएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...