काठमाडौं : आज महाशिवरात्री पर्व हिन्दु धर्मावलम्बीहरुले भगवान शिवको पूजा आरधना गरी मनाइदैछ । विश्वका हिन्दुहरुको आस्थाको धरोहर पशुपतिनाथको मन्दिरमा शिवरात्रीको अवसरमा देश–बिदेशका लाखौं भक्तजनहरुको घुईंचो लाग्ने गर्दछ ।
भजनलाई मनिष रन्जन बराल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।