Admission Open

ad place

पुरानो बानेश्वर, काठमाडौँबाट ३६ जना चिनियाँ नागरिक पक्राउ

काठमाडाैं, १० फागुन : महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले पुरानो बानेश्वरबाट ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौँका एसएसपी सुदीप गिरीका अनुसार उनीहरूलाई गए राती पक्राउ गरिएकाे हो ।

उनका अनुसार चिनियाँ नागरिक अवैध कल बाइपासमा संलग्न भएको आरोपमा पक्राउ गरिएकाे हाे ।

उनीहरूलाई अहिले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...