Admission Open

ad place

आईसीसी टी-२० विश्वकप क्रिकेटको पहिलो खेल आज नेपाल र ओमानवीच हुँदै

 

काठमाडौं, २८ माघ : आईसीसी टी-२० विश्वकप क्रिकेट आजदेखि ओमानमा सुरु हुँदैछ । दिउँसो ३ः४५ बजे सुरु हुने उक्त खेलमा नेपालले घरेलु टोली ओमानसँग आज पहिलो खेल खेल्नेछ । । ग्लोबल क्वालिफायर ए अघि हुन लागेको चार देशीय टी-२० सिरिज आजदेखि ओमानको मस्कटस्थित अल अमिरात मैदानमा हुँदैछ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...