काठमाडौं : एनसीसी बैंकले विभिन्न शाखा कार्यालयका लागि विभिन्न पदमा कर्मचारीको माग गरेको छ ।
बैंकले आइटी म्यानेजरका लागि १ जना, क्रेडिट रिलेशनसिप म्यानेजरका लागि ५ जना र अफिसरका लागि ५ जना, अफिसर लेभल कार्ड, आइटी डिपार्टमेन्टका लागि ३ जना, अफिसरलेभल ट्रेड फाइनान्सका लागि २ जना, अफिसर लेभल ब्रान्च म्यानेजका लागि ३० जना, सिनियर असिस्टेन्टका लागि २५ जना, असिस्टेन्ट जुनियर असिस्टेन्टका लागि ३५ जना गरी १०६ जना कर्मचारीको माग गरेको हो ।