
काठमाण्डौं : मिस राजवंशी २०१८ की सेकेण्ड रनर अप विजेता मनिशा राजबंशी र खेलाडी जवाहिर गुरुको फिचरिङमा रहेको “आजै हो दिन मायालु ” गीतको भिडियो तरेली कुञ्जको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रेम दिप रम्जालीको शब्द , स्वर तथा संंगीत रहेको छ ।
प्रेमको सुनौलो पललाई गीतमा समावेश गरिएको छ । आफनी प्रेमीकाको मायामा मनमा उठेका भावलाई गीत मार्फत ब्यक्त गायक रम्जालीले गरेका छन । सरोज शाहीको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।
“आजै हो दिन मायालु ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://www.youtube.com/watch?v=i0GrvHGVTQ4&authuser=2