
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
९ बैशाख २०८२, मंगलवार
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
काठमाडौं, २ माघ : सरकारले जारी गरेको नयाँ आदेशअनुसार अब सपिङ मल, डिपार्टमेन्ट स्टोर तथा पार्टी प्यालेसहरु सशर्त सञ्चालन गर्ने दिइने भएको छ ।
अब सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गर्न दिनुपर्ने र माक्स अनिवार्य गरिएको छ ।
साथै पार्टी प्यालेसहरु प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, ब्रतबन्ध जस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्न सक्नेछन् । तर कुल क्षमताको एक तिहाइ मात्र चलाउनुपर्ने र बढीमा ५० जना मात्र उपस्थित हुन पाउनेछन् ।