
काठमाडौँ : यम बास्तोलाको शब्दमा ‘तिमी साथ नहुँदा’ गीत शार्वजनिक भएको छ । गीतकार यम प्रसाद बास्तोलाको शब्दमा कृत्रिम बुद्धि (AI) ले सङ्गित गरेको र कृत्रिम बुद्धि (AI) कै स्वर रहेको गीत ‘तिमी साथ नहुँदा’ सार्वजनिक भएको छ ।
उक्त गीत यम बास्तोलाकै अफिसयिल युट्युव च्यानल Yam@Nepal बाट सार्वजनिक भएको हो।
यसअघि उनका यस्तै प्रकृतिका थुप्रै गीतहरु सार्वजनिक भइसकेका छन् ।
पुरा भिडियो पनि हेर्नुहोस् ।