Admission Open

ad place

सुरक्षित कारोबार सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

  • काठमाडौं : माघ २८, २०८१ :  प्रतिनिधिसभाबाट सुरक्षित कारोबार ऐन पहिलो संशोधन विधेयक पारित भएको छ ।
  • सोमबार बसेको प्रतिनिधि सभाको बैठकले यो विधेयक सर्वसम्मतिले पारित गरेको हो ।
  • सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसहमतिले पारित भएको छ।
  • सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

    प्रस्तावउपर सांसदहरुले छलफल गरेका थिए। अर्थमन्त्री पौडेलले सांसदले उठाएका प्रश्नको जवाफ दिइसकेपछि सभा समक्ष सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...