काठमाडौं : राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले जेठ १ गतेदेखि लागू हुनेगरी आफ्नो संभचालनमा रहेका विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले आफ्ना बचत खातामा न्यूनतम ३ं दशमलव ०५ प्रतिशतदेखि अधिकतम ६ दशमलव ६५ प्रतिशतसम्म ब्याजदर घोषणा गरेको छ ।