काठमाडौँ : जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिता उपाधि धिर बुढाले जितेका छन् । जुम्लादेखि मुगुको रारातालसम्म ४९ किलोमिटर दौडमा कनकासुन्दरी गाउँपालिका– १ का धिर बुढा पहिलो भएको आयोजकले जनाएको छ ।
नेपाली माला - खबरै खबरको माला, नेपाली माला