काठमाडौँ, २२ फागुन : कीर्तिपुरमा जारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेपालले १८४ रन बनाउँदै नेदरल्याण्ड्सलाई १८५ रनको मध्यम लक्ष्य दिएको छ ।