काठमाडौं, २१ फागुन : कांग्रेससँगको गठबन्धन तोडिएसँगै नवगठबन्धनमा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डीपी अर्यालले पद तथा गोनियताको सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुलाई आज साँझ राष्ट्रपति रामचन्द्र पौडेलले शपथ दिलाएका हुन् ।