काठमाडौं, २१ फागुन : कांग्रेससँगको गठबन्धन तोडिएसँगै नवगठबन्धनबाट माओवादीले हितबहादुर तामाङलाई मन्त्री बनाउने भएको छ ।
त्यस्तै एमालेबाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रास्वापाका उपसभापतिसमेत रहेका डीपी अर्याललाई मन्त्री बनाउने भएको छ ।
त्यसैगरी नव नियुक्त मन्त्रीहरुले अहिले कुनै मन्त्रालय भने पाउने छैनन् ।