काठमाडौं, २१ फागुन : बालुवाटारमा बसिरहेको नवगठित सत्ता गठबन्धनको बैठक सकिएपछि नेताहरु राष्ट्रपति कार्यालय शीतल निवासतर्फ लागेका छन् । अब नेताहरू मन्त्रीको शपथ ग्रहण समारोहमा सहभागी हुन राष्ट्रपति कार्यालय शीतल निवासतर्फ लागेका हुन ।