Admission Open

ad place

हिउँले ढाकेको तिलिचो ताल

मनाङ : हिउँ परेपछि चिसोले जमेको हिमाली जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित चार हजार ९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताल । हिमपात भइरहेको अवस्थामा पनि वाह्य पर्यटक यो ताल हेर्न आउने गरेका छन् ।

तस्बिर :नवीन लामिछाने/रासस

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...