Admission Open

ad place

आजको मौसम : पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना

काठमाडौं : आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

शनिबार राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...