काठमाडौँ, १० भदौ / नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि पुनः सुनुवाइ हुने भएको छ। काठमाडौं जिल्ला अदालतमा लामिछानेविरूद्धको मुद्दामा आजदेखि पुनः सुनुवाइ हुने भएको हो।