Admission Open

ad place

बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी

काठमाडौँ, २९ साउन / प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समसामयिक राजनीतिक घटनाक्रबारे छलफल गर्नको लागि गठबन्धनको बैठक बोलाएको स्रोतले जनाएको छ।

शीर्ष नेताहरूको उक्त बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरु सहभागी छन् ।

त्यस्तै उक्त बैठकमा संसदमा सुन प्रकरणलाई लिएर भइरहेको संसद अवरोध, भ्रष्टाचारका फाइल खोलेपछि गठबन्धन दलमा बढेको आशंकालगायतको विषयमा छलफल भइरहेको जनाइएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...