काठमाडौँ, २८ चैत्र : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज २७ दशमलव ३१ अङ्कले बढेर १ हजार ८ सय ७१ दशमलव ३३ अङ्कमा कायम भएको हो ।
आज नेप्सेमा सूचीकृत २६२ कम्पनीको ३३ लाख १५ हजार ७२० कित्ता शेयर किनबेच भएको छ भने ९४ करोड ५२ लाख ४९ हजारमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ वटै उपसूचकहरु आज हरियो भउका छन् । सर्वाधिक उत्पादन तथा प्रशोधन उपसूचक २.२८ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, फाइनान्स उपसूचक २.४३ प्रतिशत र विकास बैंक उपसूचक २.३५ प्रतिशतले बृद्धि भएको छ ।
आज सबैभन्दा धेरै कमाउने कम्पनीहरु
आज सबैभन्दा धेरै गुमाउने कम्पनीहरु
आज सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरु