
काठमाण्डौ महानगरपालिकाले .व्यवस्थित सहर निर्माणका लागि फुटपाथ व्यपारलाई निषेध गरे संगै तरकारी बजारले ठेला र फुटपाथ व्यपारीलाई व्यवसाय गर्न केहि रुपमा मद्दत गर्ने संचालक राईले बताएका छन् ।
आज फागुन १ गते देखि काठमाण्डौ मेडिकल कलेजको पछाडी, पहिलाको विश्रान्ती पार्टी प्यालेस भएको ठाउँमा तरकारी बजार सुचारु भएको हो । आधुनिक व्यवस्थापन, प्रशस्त पार्किङको सुविधा र २४सै घण्टा CCTV तथा सेकुरिटीको व्यवस्था तरकारी बजारमा रहेको छ ।