Admission Open

ad place

आजको मौसम पूर्वानुमान : देशका प्राय: सबैजसो भु–भागमा आंशिक बदली, मौसम सामन्यतया सफा रहने


काठमाडौँ, १ फागुन : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका प्राय: सबैजसो भु–भागमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाले जनाएअनुसार दिउँसो भने देशका  पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै, राती पनि देशका  पहाडी भू–भागमा  आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ भने आइतवारसम्म पहाडी भुभागमा हिमपात भए पनि सोमवार भने मौसम सफा रहनेछ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...