काठमाडौँ, १४ माघ : राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष (२०७९) को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा तालिका सार्वजनिक गरेको छ।
गत माघ ११ गते बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले यही चैत १७ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।
त्यसैगरी परीक्षा २०७९ चैत १६ गतेदेखि शुरु भएर चैत २९ गतेसम्म सञ्चालन हुनेछ।
हेर्नुहोस् तालिका :