काठमाडौँ, १० माघ : प्रि ओपन सेशनमा शेयर कारोबार उकालो लागेको छ । ६ लाख ६४ हजार २५२ रुपैयौको कारोबार भएको छ ।